मानुषी लघुवित्तको विभिन्न पदका लागि कर्मचारी माग

सोमबार, २६ कार्तिक २०८१, १४ : ४०

काठमाडौं - मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

कम्पनीले सुपरभाइजरका लागि १ जना, सुपरभाइजर बरिष्ठ सहायक ९शाखा प्रमुख० का लागि ३ जना, कनिष्ठ सहायकका लागि ७ जना र कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदहरुमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाहरुबाट एसएलसीदेखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्नेछ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

सोमबार, २६ कार्तिक २०८१, १४ : ४०

प्रतिक्रिया