एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा मूल्य समायोजन

सोमबार, २६ कार्तिक २०८१, १६ : ५३

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एनएलजी इन्स्योरेन्सको ६२.५६ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ८६२.१८ रुपैंया हुने गरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले सोमबारको अन्तिम कारोबार १ हजार ३३९ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा भोली मंगलबार सेयरबजारमा कारोबार खुल्नेछ ।
 

सोमबार, २६ कार्तिक २०८१, १६ : ५३

प्रतिक्रिया