प्रि ओपन सेसनमा ५ अंकले बढ्यो नेप्से

बुधबार, २८ कार्तिक २०८१, ११ : २७

काठमाडौं- प्रि ओपन सेसनमा नेप्से परिसूचक पाँच अंक बढिले वृद्धि भएको छ। साताको चौथो सेयर कारोबार दिन आज प्रि ओपन सेसनमा  नेप्से परिसूचक ५.५९ अंकले बढेर २७५४.५५ विन्दुमा पुगेर बन्द भएको छ।

यो समयमा ६० वटा स्क्रिप्सको ३४ हजार २०१ कित्ता सेयर १ करोड २३ लाख ३६ हजार ९४७ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएका स्टक्समध्ये ४० वटाको मूल्य बढ्यो भने १६ वटाको घट्यो। बाँकी ४ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

 

बुधबार, २८ कार्तिक २०८१, ११ : २७

प्रतिक्रिया