नेप्सेमा थपियो नेपाल ल्युब आयलको बोनश शेयर

विहीबार, २९ कार्तिक २०८१, १६ : ०६

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल ल्युब आयलको बोनश शेयर थपिएको छ । कम्पनीको २५ प्रतिशत बोनश शेयर वापत १ लाख २२ हजार ४० कित्ता शेयर थपिएको हो ।
 

विहीबार, २९ कार्तिक २०८१, १६ : ०६

प्रतिक्रिया