काठमाडौँ- काठमाडौँ महानगरपालिकाले विभिन्न पदका लागि कर्मचारी मागेको छ । महानगरले आज एक सूचना जारी गर्दै पाँचौँ तहमा केही र रिटर्नी स्वयंसेवकमा केही कर्मचारी माग गरेको हो ।
प्रतिक्रिया