सूर्योदय वोमी लघुवित्तद्वारा ७ प्रतिशत लाभांश घोषणा

बुधबार, ०५ मंसिर २०८१, ११ : ३६

काठमाडौँ - सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । 

कम्पनीको कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०\८१ को नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र कर सहित १ प्रतिशत नगद लाभांश गरी जम्मा ७ प्रतिशत लाभांश घोषणा गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण हुनेछ ।
 

बुधबार, ०५ मंसिर २०८१, ११ : ३६

प्रतिक्रिया