आइपीओ अनुमति माग्दै दुई सिड इन पुग्यो धितोपत्र बोर्ड

बुधबार, ०५ मंसिर २०८१, १७ : ०५

काठमाडौं - सिड इनर्जीले नेपाल धितोपत्र बोर्डमा आइपीओ ल्याउन अनुमति माग्दै निवेदन दिएको छ ।

धितोपत्र बोर्ड अनुमति दिएमा सिड इनर्जीले १५ करोड ९८ लाख ५० हजार रुपैयाँबराबरको आइपीओ ल्याउने छ। जस अनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १५ लाख ९८ हजार ५०० कित्ता आइपीओ सर्वसाधारणका लागि जारी गर्नेछ।

सिड इनर्जीको आइपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

बुधबार, ०५ मंसिर २०८१, १७ : ०५

प्रतिक्रिया