काठमाडौँ- नगर विकास कोषको कार्यकारी निर्देशकको अन्तरवार्ताका लागि शुक्रवारका लागि तय गरेको छ । कोषले आज एक सूचना जारी गर्दै सो जनकारी दिएको हो ।
अन्तरवार्ता भोलि (शुक्रवार) बिहान ८ बजे नगर विकासको हल नयाँ बानेश्वरमा तय गरेको छ ।
अन्तरवार्ताका लागि छनोट भएका दिनेश त्रिपाठी, ध्रुवराव भट्टराई, राजेश कुमार भोछिभोया,रामप्रसाद पौडेल, विनोद प्रकाश पण्डित रहेका छन् ।

प्रतिक्रिया