काठमाडौं - बोटलर्स नेपाल(तराई) लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई ५० प्रतिशत अर्थात प्रति साधारण कित्ता ५० रुपैयाँका दरले नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।
प्रतिक्रिया