काठमाडौं - नेप्सेमा ग्लोबल आइएमई बैंक लिमिटेडको ५.५ प्रतिशत बोनस सेयरमा भाउ समायोजन भएको छ ।
बिहीबारको अन्तिम कारोबार मूल्य २५५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य २४१.७१ रुपैयाँ कायम भएको छ ।आइतबार समायोजित भाउलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।
प्रतिक्रिया