धितोपत्र कारोबारको लागि योग्य कम्पनीको नाम सार्वजनिक

विहीबार, ०६ मंसिर २०८१, १६ : ५२

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्सेले) धितोपत्र व्यापारीहरुको लागि कारोबार योग्य कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ।

जसमा ११२ वटा सूचीकृत कम्पनी परेका छन्। कुल कम्पनीमध्ये १९ वटा वाणिज्य बैंक र ९ वटा विकास बैंक, ५ वटा फाइनान्स, २६ वटा लघुवित्त संस्था, ७ वटा जीवन बीमा ,११ वटा निर्जीवन बीमा, ६ वटा लगानी समूह, २ वटा उत्पादन समूह, २५ वटा जलविद्युत र २ वटा अन्य समूहका कम्पनी रहेका छन्।

विहीबार, ०६ मंसिर २०८१, १६ : ५२

प्रतिक्रिया