काठमाडौं - नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
कम्पनीले आज एक सूचना प्रकाशित गर्दै कनिष्ठ अधिकृतमा १५ जना र कनिष्ठ सहायकमा ५० जनासहित ७५ जना कर्मचारी माग गरेको हो । संस्थाले उक्त पदहरुमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट एसईई तथा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।
इच्छुक उम्मेदवारले संस्थाहरुको शाखा कार्यालय तथा वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया