गार्डियन माइक्रो लाइफले पायो आईपीओ निष्कासन गर्ने अनुमति

सोमबार, १० मंसिर २०८१, ११ : ३२

काठमाडौं - नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गार्डियान माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडलाई आईपीओ निष्काशन गर्न बाट अनुमति दिएको छ ।

बोर्डले कम्पनीलाई २२ करोड ५० लाख रुपैयाँको १०० रुपैंया अंकित दरका २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनका लागि अनुमति पाएको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ ।

सोमबार, १० मंसिर २०८१, ११ : ३२

प्रतिक्रिया