कुथेली बुखरी स्मल हाइड्रोपावरले गर्‍यो लाभांश घोषणा

मंगलबार, ११ मंसिर २०८१, ११ : ४०

काठमाडौं - कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले गत आर्थिक वर्ष २०८०\८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ।

मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो।

घोषित लाभांश विद्युत नियमन आयोगको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधराणसभाबाट पारित भएपछि वितरण हुनेछ।
 

मंगलबार, ११ मंसिर २०८१, ११ : ४०

प्रतिक्रिया