समता घरेलु लघुवित्तको एफपीओ नेप्सेमा सूचिकृत

मंगलबार, ११ मंसिर २०८१, ११ : ५५

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार समता घरेलु लघुवित्तको एफपीओ सूचीकृत भएको छ ।

कम्पनीको ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ सूचिकृत भएको हो । सूचीकृतपश्चात उक्त सेयर डिम्याट खातामा आएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।
 

मंगलबार, ११ मंसिर २०८१, ११ : ५५

प्रतिक्रिया