नेप्सेमा बिशाल बजार कम्पनीको शेयर सूचीकृत

मंगलबार, ११ मंसिर २०८१, १२ : १५

काठमाडौं - नेप्सेमा आज मंसिर ११ गते बिशाल बजार कम्पनीको नेपाल सरकारको संस्थापक शेयर वापतको शेयर सूचिकृत भएको छ ।

विशाल बजार कम्पनीको ३ करोड ९६ लाख ८ हजार ६ सय कित्ता नेपाल सरकारको संस्थापक शेयर सूचिकृत भएको हो भने समता घरेलु लघुवित्त वित्तीय संस्थाको ३ लाख ५० हजार ९०४ दशलमव २५ कित्ता शेयर सूचिकृत भएको हो ।
 

मंगलबार, ११ मंसिर २०८१, १२ : १५

प्रतिक्रिया