काठमाडौं - नेप्सेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
जसमा बैंकको ६.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ७६० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको हो। समायोजन पश्चात कम्पनीको मूल्य ७१३.६२ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया