छिमेक लघुवित्त वित्तीय संस्थामा कर्मचारी माग

बुधबार, १२ मंसिर २०८१, १४ : १४

काठमाडौं- छिमेक लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले सहायक ईकाई प्रबन्धकका लागि २३ जना कर्मचारी माग गरेको हो । 

सो पदका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तिमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उर्तिण गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर २८ गतेभित्र आवेदन दिनुपर्नेछ ।

बुधबार, १२ मंसिर २०८१, १४ : १४

प्रतिक्रिया