काठमाडौं - युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८०\८१ को पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन शेयरधनीलाई आग्रह गरेको छ।
कम्पनीले ३१औँ वार्षिक साधारण सभाबाट पारित लाभांश लिन बाँकी रहेका शेयरधनीलाई एक महिनाभित्र सम्पर्क गर्न आग्रह गरेको हो। शेयरधनीले कमलपोखरीस्थित लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा सम्पर्क राखी लाभांश लैजान सक्नेछन्।
कम्पनीले तोकिएको अवधिभित्र लाभांश लिन नगएमा रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी दिएको छ।
प्रतिक्रिया