सेबोनको प्रवक्तामा निरञ्जय घिमिरे नियुक्त

शुक्रबार, १४ मंसिर २०८१, १२ : ५७

काठमाडौं - नेपाल धितोपत्र बोर्डको प्रवक्तामा बोर्डकै उप-कार्यकारी निर्देशक निरञ्जय घिमिरेलाई नियुक्त गरिएको छ ।

नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले कर्मचारीको जिम्मेवारी हेरफेर गर्दै घिमिरेलाई बोर्डको प्रवक्ताको जिम्मेवारी दिएका हुन्। यही मंसिर १३ देखि नै लागू हुने गरी घिमिरेलाई प्रवक्ताको जिम्मेवारी दिएको हो। यसअघि प्रवक्ताको जिम्मेवारीमा कार्यकारी निर्देशक डा.नवराज अधिकारी थिए।

 

 

शुक्रबार, १४ मंसिर २०८१, १२ : ५७

प्रतिक्रिया