काठमाडौं - सिटी होटल लिमिटेडले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।
कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको ८० प्रतिशत अर्थात् १० बराबर ८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको हो।
उक्त प्रस्ताव यस कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि थप प्रक्रिया अघि बढ्ने छ ।
प्रतिक्रिया