प्रि–ओपन सेसनमा बढ्यो नेप्से

सोमबार, १७ मंसिर २०८१, ११ : ०९

काठमाडौं- प्रि–ओपन सेसनमा नेप्से सूचक ११ दशमलव २० अंकले बढेको छ । यससँगै सूचक २७४९ दशमलव २६ अंकमा आएको छ ।

यस अवधिमा ८ करोड ७ लाख २२ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ७३ कम्पनीको ९२ हजार ९०० कित्ता सेयर कारोबार भएको छ । यस सेसनमा ३७ कम्पनीको भाउ बढेको छ भने २७ वटाको मूल्य घटेको छ ।

सोमबार, १७ मंसिर २०८१, ११ : ०९

प्रतिक्रिया