काठमाडौं- फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ ।
संस्थाले कनिष्ठ सहायक, प्रशिक्षार्थी तालिमेको लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।उक्त पदमा आवेदन दिनका लागि एसईई उत्तिर्ण गरेको हुुनुपर्ने छ । सो पदका लागि आवेदन दिन ईच्छुक नागरिकले आवश्यक कागजात कम्पनीको इमेल ठेगाना मार्फत पेश गर्न सकिनेछ ।
प्रतिक्रिया