छिमेक लघुवित्तले ८ प्रतिशत बोनस दिने

विहीबार, २० मंसिर २०८१, ११ : ३९

काठमाडौं - छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश (कर समेत) गरी जम्मा १५ प्रतिशत लाभाश प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी साधारण सभाबाट पारित गरि सेयरधनीहरुलाई वितरण गरिनेछ ।
 

विहीबार, २० मंसिर २०८१, ११ : ३९

प्रतिक्रिया