तारागाउँ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा

विहीबार, २० मंसिर २०८१, ११ : ४५

काठमाडौं - तारागाउँ रिजेन्सी होटल्सले लाभांश घोषणा गरेको छ । 

संस्थाको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई ११ प्रतिशत नगद लाभांश (कर बाहेक) वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश कम्पनीको पुस २५ गते हुने वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

विहीबार, २० मंसिर २०८१, ११ : ४५

प्रतिक्रिया