मिथिला लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा

शुक्रबार, २१ मंसिर २०८१, १२ : १५

काठमाडौं - मिथिला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । 

कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई १४.२८६ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७१४ प्रतिशत नगद लाभांश गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।

शुक्रबार, २१ मंसिर २०८१, १२ : १५

प्रतिक्रिया