सगरमाथा लुम्बिनी इन्स्योरेन्सले माग्यो विभिन्न पदका लागि कर्मचारी

शुक्रबार, २१ मंसिर २०८१, १५ : ०४

काठमाडौं - सगरमाथा लुम्बिनी इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

कम्पनीले म्यानेजरका लागि ५ जना, असिस्टेन्ट म्यानेजरका लागि १० जना, सिनियर अफिसररजुनियर अफिसरका लागि केही र सिनियर असिस्टेन्टर जुनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । 

ईच्छुक तथा योग्यता पुगेकाले आज मंसिर २१ गतेको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

शुक्रबार, २१ मंसिर २०८१, १५ : ०४

प्रतिक्रिया