दुर्गेश थापाको म्युजिक भिडियो ‘रूपकी रानी, शेरको राजा’ सार्वजनिक

शनिबार, २२ मंसिर २०८१, १७ : ५४

काठमाडौं - नेपाली सङ्गीत तथा अभिनय क्षेत्रका चर्चित दुर्गेश थापा र भारतकी ‘प्लानेट मिस इन्डिया वर्ल्ड २०१८’ नव्याश्री अभिनित ‘रूपकी रानी, शेरको राजा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा कृष्ण केसी र सदिच्छा कट्टेलले स्वर छ । कृष्णकै सङ्गीत रहेको गीतमा नव्याश्रीको शब्द छ । भिडियोको निर्देशन क्रान्ति केसीले गरेका हुन् । सम्पादन समेत केसीकै रहेको भिडियोमा छायाङ्कन अजय रेग्मीले गरेका हुन् ।

 

शनिबार, २२ मंसिर २०८१, १७ : ५४

प्रतिक्रिया