प्रि–ओपन सेसनमा नेप्से स्थिर प्रि–ओपन सेसनमा नेप्से सूचक ० दशमलव ७१ विन्दुले बढेको छ । यससँगै सूचक २७३५ दशमलव ६५ अंकमा आएको छ ।
यस अवधिमा ७८ लाख ३० हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ५६ कम्पनीको १३ हजार ६ सय ७९ कित्ता सेयर कारोबार भएको छ ।
प्रतिक्रिया