काठमाडौं - आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ ।
लघुवित्तको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०८०\८१ को वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।
प्रतिक्रिया