काठमाडौं - गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले आर्थिक वर्ष २०८०\०८१ को वितरणयोग्य मुनाफाबाट लगानीकर्ताहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीको उक्त निर्णयले आम लगानीकर्ताहरुको हात रित्तो भएको छ ।
प्रतिक्रिया