भिजन लुम्बिनी ऊर्जाले लाभांश नबाँड्ने, शेयरधनीलाई बनायो निराश

शुक्रबार, २८ मंसिर २०८१, १२ : ४८

काठमाडौं - भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ।

कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

साथै बैठकले सोही बमोजिम कम्पनीको वित्तीय विवरणहरू पारितका लागि आगामी वार्षिक साधारणसभामा पेश गर्ने निर्णय पनि गरेको छ।


 

शुक्रबार, २८ मंसिर २०८१, १२ : ४८

प्रतिक्रिया