काठमाडौं - मल्टीपर्पस फाइनान्स लिमिटेडले लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
कम्पनी सञ्चालक समितिको मंसिर २९ गते बसेको बैठकको निर्णयले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया