काठमाडौं - नेप्सेमा आज प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी र भगवती हाइड्रोपावर कम्पनीको बोनश शेयर सूचीकृत भएको छ ।
भगवती हाइड्रोपावरको ४ प्रतिशतले हुन आउने २ लाख २८ हजार ८२६ कित्ता बोनश शेयर सूचिकृत भएको हो भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १० प्रतिशतले हुन आउने ४२ लाख ९६ हजार कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
प्रतिक्रिया