प्रि–ओपन सेसनमा बढ्यो नेप्से

मंगलबार, ०२ पुस २०८१, ११ : २०

काठमाडौं-  प्रि–ओपन सेसनमा नेप्से सूचक २ दशमलव २६ विन्दुले बढेको छ । यससँगै सूचक २६३३ दशमलव १८ अंकमा आएको छ ।

यस अवधिमा ३० लाख १८ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ३२ कम्पनीको ३ हजार ७ सय ७६ कित्ता सेयर कारोबार भएको छ ।

यस सेसनमा १३ कम्पनीको भाउ बढेको छ भने १७ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ३५ वटा कारोबार भएको छ ।

मंगलबार, ०२ पुस २०८१, ११ : २०

प्रतिक्रिया