काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शाइन रेशुङा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ४४९.५१ रुपैंया हुने गरी मूल्य समायोजन गरेको छ ।
नेप्सेले मंगलवारको अन्तिम कारोबार ४६३ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा भोली सेयरबजारमा कारोबार खुल्नेछ ।
प्रतिक्रिया