काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल एसबिआइ बैंकको ३.८० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ४२५.८२ रुपैंया हुने गरी मूल्य समायोजन गरेको छ ।
नेप्सेले बिहीबारको अन्तिम कारोबार ४४२ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा आइतबार शेयर बजारमा कारोबार खुल्नेछ ।
प्रतिक्रिया