लुम्बिनी विकासद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

शुक्रबार, ०५ पुस २०८१, १२ : ५४

काठमाडौं - लुम्बिनी विकास बैंकको पुस ५ गते शुक्रवार बिहान बसेको सञ्चालक समिति बैठकले ७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

गत वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र कर सहित ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण गरिनेछ ।

शुक्रबार, ०५ पुस २०८१, १२ : ५४

प्रतिक्रिया