अभिनेत्री सुहना थापा ‘ए मेरो हजुर ३’ को प्रदर्शनका लागि युरोप टुरमा छिन् । उनीसँगै आमा झरना थापा पनि पुगेकी छन् । झरनाले सुहानालाई ‘गुडिया रानी’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा फोटो सेयरसमेत गरकी छन् ।
ए मेरो हजुर ३ सुहनाको डेब्यु फिल्म हो । उनले अभिनेता अनमोल केसीसँग स्क्रिन सेयर गरेकी छन् । सुहना आफ्नी आमाजस्तै अभिनयमा पोख्त छिन् ।
प्रतिक्रिया