गुडविल फाइनान्सका शेयरधनीको हात रित्तो

शुक्रबार, ०५ पुस २०८१, १३ : २८

काठमाडौं - गुडविल फाइनान्स लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । 

पुस ४ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने नगर्ने निर्णय गरेको हो।कम्पनीले सोही बमोजिमको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।

शुक्रबार, ०५ पुस २०८१, १३ : २८

प्रतिक्रिया