सीडीएससीले शतप्रतिशत नगद लाभांश वितरण गर्ने

आइतबार, ०७ पुस २०८१, १५ : ३१

काठमाडौं - सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) ले आर्थिक वर्ष २०८०\८१ को नाफाबाट १०० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । 

लाभांश लगायतका प्रस्ताव पारित गर्न सीडीएससीले पुस २८ गते १४ औं वार्षिक साधारणसभा बोलाएको छ । सभा काठमाडौंको पुतलीसडकस्थित सेयर मार्केट्स कमर्सियल कम्प्लेक्समा बिहान ११ बजेबाट सुरु हुनेछ।

आइतबार, ०७ पुस २०८१, १५ : ३१

प्रतिक्रिया