नेप्सेमा नेपाल हाइड्रो डेभलपरको बोनस सेयरमा मूल्य समायोजन

आइतबार, ०७ पुस २०८१, १६ : १६

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल हाइड्रो डेभलपरको ८ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ६८७.०४ रुपैंया हुने गरी मूल्य समायोजन गरेको छ ।

नेप्सेले आइतबारको अन्तिम कारोबार ७४२ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा भोली सेयर बजारमा कारोबार खुल्नेछ ।

आइतबार, ०७ पुस २०८१, १६ : १६

प्रतिक्रिया