प्रि–ओपन सेसनमा घट्यो नेप्से

सोमबार, ०८ पुस २०८१, १० : ५८

काठमाडौं- प्रि–ओपन सेसनमा नेप्से सूचक १ विन्दुले घटेको छ । यससँगै सूचक २५८२ दशमलव २८ अंकमा आएको छ ।

यस अवधिमा २१ लाख ९० हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार हुँदा ३७ कम्पनीको ४ हजार १ सय ४६ कित्ता सेयर कारोबार भएको छ ।

यस सेसनमा ९ कम्पनीको भाउ बढेको छ भने २१ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ६५ वटा कारोबार भएको छ ।

सोमबार, ०८ पुस २०८१, १० : ५८

प्रतिक्रिया