रिलायबल नेपाल लाइफमा कर्मचारी माग

बुधबार, १० पुस २०८१, १३ : ३२

काठमाडौं- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै बिराटनगर शाखा कार्यालयको लागि ब्रान्च म्यानेजर र मार्केटिङ पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीका अनुसार बजार अनुगमनको अनुभव भएका उम्मेद्वारलाई बढी प्राथमिकता दिने भएको छ । उक्त पदमा आवेदन दिन इच्छुक नागरिकले आफ्ना आवश्यक कागजातसहित कम्पनीको आधिकारी इमेल मार्फत आवेदन दिन सक्नेछन् ।
 

बुधबार, १० पुस २०८१, १३ : ३२

प्रतिक्रिया