स्वावलम्बन लघुवित्तले माग्यो कर्मचारी

विहीबार, ११ पुस २०८१, १३ : ०६

काठमाडौं - स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । 

कम्पनीले उप-सहायक तह ४ का लागि केही संख्यामा कर्मचारी माग गरेको छ । उक्त पदहरूमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट एसएलसी वा एसईई सहर उत्तीर्ण गरेको हुनुपर्ने छ । 

सो पदका लागि इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मिति पुस १० mगतेले १५ दिनभित्र आवेदन दिन दिनुपर्नेछ ।

विहीबार, ११ पुस २०८१, १३ : ०६

प्रतिक्रिया