काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आशा लघुवित्तको १४.२५ प्रतिशत बोनस बापतको ९ लाख १४ हजार ३०२.८० कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
सूचिकृत पश्चात् उक्त कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।
प्रतिक्रिया