प्रि ओपन सेसनमा बढ्यो नेप्से

आइतबार, १४ पुस २०८१, ११ : १६

काठमाडौं- प्रि ओपन सेसनमा आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। प्रि ओपन सेसनमा नेप्से परिसूचक १.२६ अंकले बढेर २६३१.९८ विन्दुमा पुगेर बन्द भएको छ।

यो सेसनमा ५५ स्क्रिप्सको १२ हजार ३६६ कित्ता सेयर ७८ लाख ८९ हजार ३८३ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २३ स्टक्सको मूल्य बढ्दा २६ वटाको घट्यो। बाँकी ४ स्टक्सको मूल्य भने स्थिर रह्यो।

आइतबार, १४ पुस २०८१, ११ : १६

प्रतिक्रिया