काठमाडौं - सुपरमाई हाइड्रोपावरले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा जम्मा गरिदिएको छ ।
कम्पनीको मंसिर २८ गतेको बसेको साधारण सभाले पारित गरेको ५।६३१ प्रतिशत नगद लाभांश ९कर समेत० सम्बन्धित सेयर धनीको बैंक खातामा जम्मा गरिदिएको हो। कम्पनीले कात्तिक १६ गतेसम्म कायम सेयर धनीको सम्बन्धित बैंक खातामा नगद लाभांश पठाएको हो।
हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका र डिम्याट खातामा बैंक खाता अद्यावधिक नगरेका सेयर धनीलाई शेयर अभौतिकीकरण र अद्यावधिक गर्त समेत आग्रह गरेको छ।
प्रतिक्रिया