सीडीएससीको सीईओमा प्रविन पन्दाक नियुक्त

सोमबार, १५ पुस २०८१, १२ : ४५

काठमाडौं - सीडीएस एण्ड क्लियरिङको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रविन पन्दाक नियुक्त भएकी छन् ।

सीडीएससीको आइतबार बसेको सञ्चालक समिति बैठकले पन्दाकलाई ४ वर्षे कार्यकाल रहेको सीईओ पदमा नियुक्त भएकी हुन् । उनी यसअघि सीडीएससीकै सञ्चालक सदस्य थिइन् ।

 

सोमबार, १५ पुस २०८१, १२ : ४५

प्रतिक्रिया