प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त

मंगलबार, १६ पुस २०८१, १६ : ५३

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा हर्कराज राईलाई नियुक्त गरेका छन् । 

राष्ट्रपतिले मंगलबार झापाको शिवसताक्षी नगरपालिका वडा नं. २ का राईलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका हुन् । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम राईलाई सचिव पदमा नियुक्त गरिएको हो ।

462554378_4049031078650470_382781263294392564_n-558x768

मंगलबार, १६ पुस २०८१, १६ : ५३

प्रतिक्रिया